Govind Belbase
<January 2026>
SuMoTuWeThFrSa
28293031123
45678910
11121314151617
18192021222324
25262728293031
1234567
तिमी चुप छौ
प्रहरी खुब रिसाए,
अनुसन्धानपछि पो थुन्ने हो,
थुनेर अनुसन्धान गर्ने होइन, भनेर
जव रवि लामिछाने थुनिँदा भनेँ,


महिलाहरू खुब रिसाए जब त्यही कुरा
महरा थुनिँदा भनेँ,


हिटलरपन्थीहरू खुब रिसाए
जव त्यही कुरा
भीम उपाध्याय (पूर्व सचिव) थुनिँदा भनेँ,


पञ्चहरू खुब रिसाए
जब रामेश र पाख्रिनले त्यही गाए,


सरकारी भरौटेहरू खुब रिसाए
जब जीवन शर्माले त्यही गाए,


अनाहकमा तिमी थुनिँदा
त्यही भन्ने छौ,
तब म खुब रिसाउने छु,
किनकि अहिले तिमी चुप छौ ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.